Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

भूमिकास्थान नगरपालिकाको धारापानीमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न

२०७५-११-०४ २०७५-११-०४

51484174_632924813806315_4236787918116487168_n.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना एवं भूमिकास्थान नगरपालिकाको सहयोग र समन्वयमा यहि मिति २०७५।११।०३ गते भूमिकास्थान नगरपालिकाको धारापानीमा सम्पन्न भएको छ । भूमिकास्थान नगरपालिका अन्तरगत पर्ने वडा नं १, २, ३ र ४ का बासिन्दालाई सेवा प्रदान गर्ने उद्दश्यले उक्त घुम्ती शिविर आयोजना गरिएको हो । १२०० जना भन्दा बढी सेवाग्राहीहरूले प्रतक्ष्य सेवा प्राप्त गरेको सो शिविरमा जिल्ला प्रशासन कार्यालय लगायत दुई दर्जन भन्दा बढी सरकारी कार्यालयको सहभागिता रहेको थियो ।उक्त शिविरमा देहाय बमोजिम सेवा प्रदान गरिएको छ :

  1. नागरिकता वितरण : २३९ जना
  2. फोटो सहितको मतदाता नामावली संकलन : २५६ जना
  3. निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण (अर्घाखाँची अस्पताल अयुर्वेद, स्वास्थ्य केन्द्र आँखा अस्पतालबाट) : ६७० जना
  4. जेष्ठ नागरिक परिचयपत्र : ६५ जना
  5. पशु स्वास्थ्य परिक्षण तथा औषधि वितरण : २४५
  6. मोवाईल सिम/रिम वितरण : ५०
  7. माटो परीक्षण तथा किसानलाई परामर्श : ९०
  8. जलवायु परिबर्तन, डढेलो नियन्त्रण तथा मानव एवं वन्यजन्तुवीचको द्वन्द न्यूनीकरणमा अन्तरक्रिया/परामर्श तथा डढेलो नियन्त्रणको लागि विभिन्न सामग्रीहरू स्थानीय प्रहरी चौकीलाई हस्तान्तरण
  9. स्थानीय बजार स्थित विभिन्न २७ वटा व्यापारिक फर्म/पसलहरूको अनुगमन सम्पन्न । सो क्रममा अनियमितरूपले प्रयोग भइरहेका तौल मेशिन र म्याद गुज्रेका उपभोग्यवस्तुहरू जफत गरिएको साथै उपभोक्ता हित सम्बन्धमा उपभोक्ता तथा उद्यमी/व्यवसायीहरूको लागि सचेतना अभियान सञ्चालन गरिएको ।
  10. उद्योग/व्यापारिक फर्म दर्ता तथा नविकरण : ८ वटा ।
  11. लागू औषध निषेध, मदिरा नियन्त्रण, लैँगिक हिंसा, cyber crime, मानव वेचविखन लगायत विभिन्न सामाजिक अपराध तथा विकृति/विसंगति सम्बन्धमा २ वटा विद्यालयमा ९ देखि १२ कक्षाका विद्याथीहरूको लागि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  12. जनस्वास्थ्य सम्बन्धमा व्यक्तिगत परामर्श सेवा : १७२
  13. सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (रेडियो मालारानीको सहयोग र समन्वयमा)

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .