Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

भ्रष्टाचार नियन्त्रण सम्बन्धि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न ।

2075-10-20

2075-10-20


50402503_994918340698472_1014078809793626112_n.jpg तस्बिर :

भ्रष्टाचार नियन्त्रण: हाम्रो साझा दायित्व विषयक एक दिवसीय अन्तरक्रियात्मक गोष्ठी राष्ट्रिय सतर्कता केन्द्रको आयोजना र जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको सह-आयोजनामा अर्घाखाँची जिल्लास्थित सरकारी/अर्धसरकारी कार्यालयका कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित राजनीतिक दलका प्रमुख, सञ्‍चारकर्मी, निजी क्षेत्र र नागरिक समाज समेतको सहभागितामा सम्पन्न भयो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-17 17:03:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .