Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

छलफल सम्पन

२०७५-०६-२१ २०७५-०६-२१

आज मिति २०७५-०६-२१ का दिन प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसाल ज्यूको संयोजकत्वमा बसेको जिल्ला स्थित सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायत सरोकारवालाको बैठकले जिल्लाको शान्ति सुरक्षा, लागूऔषध, मदिरा तथा घरेलुहिंसा नियन्त्रण, सार्वजानिक जग्गाको अतिक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा बृहत छलफल गरेको छ । बैठकले मदिरा तथा घरेलुहिंसा नियन्त्रणका लागि गृहमन्त्रालयबाट प्राप्त निर्देशन बमोजिम प्रत्येक स्थानीय तहले आवश्यक कार्ययोजना बनाई कार्यक्रम सञ्‍चालन गर्ने तथा सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा दिने निर्णय गरेको छ । मदिरा तथा मदिराजन्य वस्तुको सेवनले घरेलु हिंसा लगायतका अपराधिक गतिविधी बढेकोले सोलाई नियन्त्रण गर्न एवं जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर राखी जिल्लामा साझ ५ बजेदेखि साझ ९ बजेसम्म मात्र मदिरा बिक्रि वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ त्यसै गरी बैठकमा सार्वजनिक जग्गाको अतिक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा गृहमन्त्रालयबाट लेखि आएबमोजिमको सबै स्थानीय तहले समिति गठन गरी सार्वजनिक जग्गाको लगत खडा गर्न र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न सबै स्थानीय तह दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .