Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

छत्रदेव गाँउपालिकामा एकिकृत घुम्ति सेवा शिविर सम्पन्न

२०७५-१२-२७ २०७५-१२-२७

IMG_20190409_104009.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाँउपालिकाको सहयोग र समन्वयमा यहि मिति २०७५।१२।२६ गते छत्रदेव गाँउपालिकाको छत्रगञ्ज स्थित सार्वजनिक माध्यामिक विद्यालयको प्रांगणमा एक दिवसीय एकिकृत घुम्ति सेवा शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय,  जिल्ला प्रहरी कार्यालय, जिल्ला निर्वाचन कार्यालय, अर्घाखाँची अस्पताल, आयूर्वेद अस्पताल, आँखा अस्पताल, कृषि ज्ञान केन्द्र सहितका जिल्ला स्थित विभिन्न कार्यालय र छत्रदेव गाँउपालिकाको कार्यालय लगायतका कार्यालयको सहभागिता रहेको उक्त एकिकृत घुम्ति शिविरमा ३००० जना भन्दा बढि नागरिकहरूले विभिन्न कार्यालयबाट प्रतक्ष्य सेवा प्राप्त गरेका थिए । सो शिविरमा सेवाग्राहीलाई जान आँउन सहजताको लागि छत्रदेव गाँउपालिकाले गाँउपालिकाका ८ वटै वडाबाट निशुल्क सवारी साधनको व्यवस्था गरेको थियो । विभिन्न निकायहरूबाट प्रदान गरिएको सेवाप्रबाहको विवरण देहाय बमोजिम रहेको छ ।

एकिकृत घुम्ती सेवा शिविरमा प्रदान गरिएको सेवा प्रवाहको विवरण

क्र. स.

कार्यालय

कार्यविवरण

कार्यप्रगति

१.

जिल्ला प्रशासन कार्यालय

नागरिकता वितरण वंशज

३५४

नागरिकता वितरण वैवाहिक अंगिकृत

२.

अर्घाखाँची अस्पताल/ स्वास्थ्य कार्यालय

निशुल्क स्वास्थ्य सेवा

९६६

पाठेघर सम्बन्धि रोगको निशुल्क परीक्षण

१६५

३.

आयुर्वेद अस्पताल

निशुल्क आयुर्वेद स्वास्थ्य सेवा

४१८

सुगर रोग परीक्षण सेवा

६३

४.

आँखा अस्पताल

निशुल्क आँखा स्वास्थ्य सेवा

४९९

५.

जिल्ला निर्वाचन कार्यालय

फोटो सहितको मतदाता नामावली सङ्कलन

३८७

६.

जिल्ला प्रशासन कार्यालय/ जिल्ला प्रहरी कार्यालय

लागू औषध तथा मदिरा नियन्त्रण लगायतका विषयमा अनुशिक्षण

सम्पन्न

७.

कृषि ज्ञान केन्द्र

माटो परीक्षण तथा परामर्श

४७

८.

छत्रदेव गाउँपालिका/ जिल्ला प्रशासन कार्यालय/ रामवाण गुल्म

हेलीप्याड निर्माण तथा अनुगमन

सम्पन्न

९.

सुआहारा

पोषण सम्बन्धी परामर्श सेवा

सम्पन्न

१०.

ॐ शान्ति

सदाचार, शान्ति, नैतिकता सम्बन्धी अभियान

सम्पन्न

 

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .