Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकिकृत घुम्ति सेवा शिविर सम्पन्न

२०७५-१०-२५ २०७५-१०-२५

51318439_2027457970680698_3029715117949321216_n.jpg तस्बिर :

सार्वजनिक सेवा प्रवाहलाई सहज र सरल बनाई जनताको घर आगनमा सार्वजनिक सेवालाई प्रवाह गर्ने उद्देश्यले मिति २०७५।१०।२४ गते अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. १० धनचौरमा जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजनामा र भुमिकास्थान नगरपालिकाको सहयोग एंव समन्वयमा एकिकृत घुम्ति सेवा शिविर सञ्‍चालन गरिएको थियो । उक्त शिविरमा करिब ६०० जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिए । एकिकृत घुम्ति सेवा शिविरबाट लाभ लिने सेवाग्राहीको संख्या र सेवाको विवरण तपशिल बमोजिम रहेको छ ।  

तपशिल

क्र. स.

सेवाको विवरण

सेवाग्राही संख्या

जम्मा

महिला

पुरुष

१.

नागरिकता वितरण

४५

३४

७९

२.

मतदाता नामावली सङ्कलन

४६

३८

८४

३.

ज्येष्ठ नागरिक परिचय पत्र वितरण

१२

१०

२२

४.

निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण (अर्घाखाँची अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्र)

३२७

१४४

४७१

५.

माटो, किरा तथा रोग परीक्षण

२२

४०

६२

६.

रिम/ सिम कार्ड वितरण

१७

२३

७.

बजार अनुगमन पसल संख्या

८.

सार्वजनिक सुनुवाई सम्पन्न

१०.

लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न ।

११.

हेलीप्याड उद्‍घाटन तथा हस्तान्तरण

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .