Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

कारागार कार्यालय अर्घाखाँचीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

2076-01-09

2076-01-09


कारागार.jpg तस्बिर :

आज मिति २०७६।०१।०९ गते कारागार कार्यालय, अर्घाखाँचीको आयोजना, जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको समन्वय तथा  सन्धिखर्क अस्पताल, अर्घाखाँचीको सहयोगमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा सन्धिखर्क अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी र मेडिकल अफिसर डा. किशोर भट्टराईबाट स्वास्थ्य परीक्षण भएको थियो । उक्त निशुल्क स्वास्थ्य शिविरबाट सो कारागार स्थित पुरुष तथा महिला बन्दिगृहमा रहेका ४८ जना कैदीबन्दीहरुलाई निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी उपलब्ध गराईएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-17 17:03:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .