Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मालारानी गाउँपालिकाको रनतमारेमा एकिकृत घुम्ति सेवा शिविर सम्पन्न

२०७६-०१-२२ २०७६-०१-२२

01(29).jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा मालारानी गाँउपालिकाको सहयोग र समन्वयमा यहि मिति २०७६।०१।२१ गते मालारानी गाँउपालिकाको रतनमारे स्थित सिद्धार्थ माध्यामिक विद्यालयको प्रांगणमा एक दिवसीय एकिकृत घुम्ति सेवा शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय,  जिल्ला प्रहरी कार्यालय, जिल्ला निर्वाचन कार्यालय, अर्घाखाँची अस्पताल, अर्घाखाँची आयुर्वेद केन्द्र, आँखा उपचार केन्द्र सहितका जिल्ला स्थित विभिन्न कार्यालय र मालारानी गाँउपालिकाको कार्यालय लगायतका कार्यालयको सहभागिता रहेको उक्त एकिकृत घुम्ति सेवा शिविरमा २,००० जना भन्दा बढि नागरिकहरूले विभिन्न कार्यालयबाट प्रत्यक्ष सेवा प्राप्त गरेका थिए । विभिन्न निकायहरूबाट प्रदान गरिएको सेवाप्रबाहको विवरण देहाय बमोजिम रहेको छ ।

एकिकृत घुम्ती सेवा शिविरमा प्रदान गरिएको सेवा प्रवाहको विवरण

क्र. स.

कार्यालय

कार्यविवरण

कार्यप्रगति

१.

जिल्ला प्रशासन कार्यालय

नागरिकता वितरण

१४८

२.

अर्घाखाँची अस्पताल

निशुल्क स्वास्थ्य सेवा

६९४

३.

स्वास्थ्य कार्यालय

पाठेघर खस्ने समस्या तथा पाठेघरमा रिङ्ग पेशरी राख्‍ने

३२

पाठेघरको मुखको क्यान्सर तथा फिस्टुलाको निःशुल्क स्क्रिनिङ्ग

२२

४.

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र

निःशुल्क स्वास्थ्य सेवा

४६३

सुगर रोग परीक्षण सेवा

२८

५.

आँखा उपचार केन्द्र

निःशुल्क आँखा स्वास्थ्य सेवा

३९१

६.

जिल्ला निर्वाचन कार्यालय

फोटो सहितको मतदाता नामावली सङ्कलन

१८७

७.

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय

लागू औषध तथा मदिरा नियन्त्रण, लैङ्गिक हिंसा विरूद्ध सचेतना अभियान लगायतका विषयमा अनुशिक्षण

सम्पन्न

८.

मालारानी गाउँपालिका

अपाङ्गता परिचयपत्र वितरण

३१

९.

मानव अङ्ग प्रत्यारोपण केन्द्र

मुटुको इ.सि.जि. र ब्लड सुगर परीक्षण

१०५

 

 

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .