Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

माननीय महान्यायाधिवक्ताबाट कारागार कार्यालय, अर्घाखाँचीको अवलोकन तथा निरीक्षण सम्पन्न

2076-01-16

2076-01-16


IMG_20190429_074024.jpg तस्बिर :

माननीय महान्यायाधिवक्ता श्री अग्नी प्रसाद खरेलबाट आज मिति २०७६।०१।१७ गते कारागार कार्यालय, अर्घाखाँचीको अवलोकन तथा निरीक्षण सम्पन्न भएको छ । निरीक्षणको क्रममा मा. महान्यायाधिवक्ता ज्यूबाट कारागार व्यवस्थापनको समग्र पक्षमा जानकारी लिनुभयो । सोही क्रममा कैदीबन्दीका समस्या र गुनासाका सम्बन्धमा प्रचलित कानुन बमोजिम यथोचित कारवाही तथा सुधारका लागि कारागार प्रशासनलाई निर्देशन समेत दिनुभएको थियो ।कारागार कार्यालयको विद्यमान अवस्था र समस्या सम्बन्धमा प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछाने र निमित्त जेलर श्री कृष्ण प्रसाद आचार्यले जानकारी गराउनु भएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-17 17:03:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .