Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्तनपान कक्षको उद्घाटन सम्पन्न

२०७६-०१-१७ २०७६-०१-१७

IMG_20190430_111515.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालयमा आउने स-साना बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई मध्यनजर गरी सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा आवश्यक सुविधा सहितको नवनिर्मित स्तनपान कक्षको सन्धिखर्क नगरपालिकाका प्रमुख श्री कमल प्रसाद भुसाल र प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । स्तनपान कक्षको सुरुवात भएसँगै अब स-साना बालबच्चा लिई जिल्ला प्रशासन कार्यालयमा आउने महिला सेवा ग्राहीलाई थप सहज हुने विश्वास लिईएको छ । 

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .